योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण मिति ः २०८१ मंसिर १९ गते
2024-12-04
Head Office- Banepa 8, Tindobatoयस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं। ००१००८२६७ का श्री सबिना के.सि.लाई सुत्केरी पौष्टिक आहार राहत बापट रु १,५००।–, सदस्यता नं. ००१००७३०४ का श्री अनिता सुवाललाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २,५००।– त्यस्तै सदस्यता नं। ००१००६००० का स्व. श्याम कृष्ण खुप्पाको असमायीक मृत्युमा राहत बापत रु ३०,०००।– रकम सोको हकवालालाई बितरण गरीएको छ । संस्था उहाँ तथा नवजात शिशुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछ
English
Nepali
